कसलाई के को चिन्ता घर ज्वाइलाइ खानकै चिन्ता भन्ने उखान सबैलाई थाहा छ तर यता गायक रबि मल्ललाई भने अर्कै चिन्ता परेको छ, त्यो चिन्ता हो “राइझुमको बिहे ” | एउटा गायक बन्छु भनेर काठमान्डू पसेका तर समय परिस्थितिलाई सामना गर्दै अगाडी बडने क्रममा गीतकार, संगीतकार अनि प्रशिक्षक बनेका रबि मल्ल अन्तत आयका छन् देउडा स्वाद मिसियाको लोक पप गित “राइझुमाको बिहे”का साथमा| यो गीतमा सब्द रचना नरेन्द्र आभास धामीको छ भने स्वोर अनि संगीत दुवै रबि मल्लको रहेको छ जसमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ|

एउटा सामान्य देखि एकदमै हिट लोक पपमा हुने खालको सब्दमा हल्का देउडा रक स्वादमा संगीत भरेका छन् रविले अनि खरिदो स्वोरले जिवन्त पार्ने कोसिस गरेका छन्| बिभोर पोखरेलले निर्देशन गरेको यो गीतमा गीतको माग अनुसारको रामडिय दृश्य र वर्षा सिवाकोटीको निखारपूर्ण अभिनय हेर्न लायक छ| स्वोर्निम थापा मेल मोडलको रुपमा देखापरेका छन| यो गित युट्युबमा राखे
पछि राम्रो प्रतिक्रिया पाइरहेको छ| शुभकामना छ राइझुमाको बिहे टोलीलाई|
https://youtu.be/MzFAwF4qd4I?t=223