
नेपाली संगीतका शिखर पुरुष, राष्ट्रगान लगायत २०० भन्दा बढी गीतका संगीतकार अम्बर गुरुङ अब भौतिकरुपमा सदाका लागि हामीबाट बिदा हुनु भएको छ । तर उहाँका कालजयी अजर अमर सांगीतिक कृतिहरु मार्फत हामीबीच सदा अमर रहिरहनुहुनेछ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदना| कहिलै नओइलिने अजम्बरी फूल हो उहाँ नेपाली संगीतका, जय होस् नेपाली संगीतका अमर श्रष्टा अम्बर गुरुङ्गको, उहाँ प्रति हार्दिक श्रद्दासुमन ।उहाँको अात्माकाे चिर शान्तिकाे कामना !!