प्रेम वियोगको भावलाई सरल शब्दहरुमा अभिव्यक्त गर्दै एउटा निक्कै कर्णप्रिय गीत बनाएका छन् चर्चित गीतकार देवदत्त भट्टले । “Devdatta Bhatta’s Lyrics” एल्बम भित्र समावेश यस गीतलाई Sky Digital ले प्रस्तुत गरेको हो । गीत अनुसारको उत्कृष्ट भिडियो यु ट्युब मार्फत सांगीतिक बजारमा सार्वजनिक भएको छ । लोकप्रिय गायक आनन्द कार्किको आवाजमा सजिएको उक्त गीतमा सामवेद को संगीत सुन्न सकिन्छ । Find More …