बिष्णु गैरेको  गीत ‘आउँछु भन्थें’

नेपालीहरुको महानपर्व बिजया दशमी विषेश गीत ‘आउँछु भन्थे’ सार्वजनिक भएको छ । गीतकार बिष्णु गैरेको शब्द तथा हरि लम्सालको स्वर रहेको गीतमा गायक स्वयम् लम्सालको संगीत रहेको छ ।घरआगनीमा आईरहेको दशैंको बेलामा परदेशी छोरो फर्किन नपाउदा आमा र छोराको मनको पिर र दुखलाई समेटिएको गीतमा रमा थपलिया र चिरन्जीवी सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ । Find More …

गीतकार देवदत्त भट्ट र गायक आर.सि.रिमालको राष्ट्रिय गीत- “नेपाली हामी” सार्वजनिक

आफ्नो देशको माया कस्लाई पो हुँदैन र ! आफु जन्मेको माटो सबैलाई प्यारो लाग्दछ (जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी)। आमाको रुपमा देशलाई चिन्ने गरिन्छ । जसरी आफ्नो आमालाई कसैले नराम्रो व्यबहार गरेमा सन्तानको दिल दुख्छ अनि उ प्रतिकारमा उत्रिन्छ, ठिक त्यस्तै प्रकारले आफु जन्मेर हुर्किएको देश प्रति कुनै पनि बाहिरी तत्वले या वैरीहरुले कूदृष्टी लगाएमा,आक्रमण गरेमा जो कोही नागरिक पनि आक्रोशित हुन पुग्दछ । युगौँदेखि स्वतन्त्र हाम्रो देश नेपाल वीरहरुको मुलुक भनेर संसारले चिन्दछ । वीर गोर्खाली फौजको नामले प्रख्यात नेपाली सेनाको वीरतापूर्ण उच्च साहसिक कार्यकुशलताका कारण यो देशको सार्वभौमिकतामाथी आँच आउन सकेको छैन । तर इतिहासको बिभिन्न कालखण्डलाई हेर्ने हो भने हाम्रा वीर पुर्खाहरुले विस्तार गरेको पूर्वमा टिष्टा अनि पश्चिममा काँगडा सम्मको विशाल नेपालमाथी वैरीहरुले बेला बेलामा आक्रमण गर्दै नेपाली जमीनमाथी कब्जा गरि खोसेका कारण आजको मेची देखी महाकालीको सिमानामा नेपाल आइपुगेको हो । विशाल नेपाल (Greater Nepal) बाट खोसिएको तिनै भू-भागहरु नेपालले फिर्ता पाउनुपर्छ भन्ने Find More …

सन्जिब र डि पीको दशैँ तिहार गित “धनको बाला”

डि पी भरेलीका शब्दलाइ गायक सन्जिब कुमारले संगीतबद्ध गरेर दशैँ तिहार गित गायर भिडियो सहित सार्बजनिक गरेका छन्। नेपालीहरुको महाना चाड विजया दशमी तथा शुभदिपावलीलाई लक्षित गरि निकैनै मार्मिक गीत “धनको बाला” को भिडियो सार्वजनिक गरेका हुन् । दशैँ तिहार आए संगै गाउघरमा आउने खुशीयालीको वर्णन गर्दै उनले खेतमा लहराईरहेका धानका बाला र आगनीमा फुलेका मखमली सयपत्रीले ल्याएको शुन्दरतालाई प्रस्तुत गरेका छन । यसको भिडियो गायक पौडेलको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । Find More …