२०७२ सालको नया बर्ष धमाका कार्यक्रमका लागि अमेरिकामा रहेका बेला नेपालमा आयको भूकम्पले तहस नहस परेपछि विछिप्त बनेका गायक प्रमोद खरेलले अमेरिकाबाटै स्कुल पुननिर्माण अभियान सुरु गरेका थिय| प्रमोद खरेलको अभियान स्कुल पुनःनिर्माण थियो जुन भर्खरै सम्पन्न भयको छ| सुन्द्रावती गा वि स को सरस्वती प्राथामीक विद्यालय पुनःनिर्माण भए पछि सुक्रबार शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको रोहबरमा एक कार्यक्रमका विच हस्ताणतरण गरिएको छ| गायक प्रमोद खरेलको उक्त अभियानमा १७ लाख रुपैयाको लगानीमा चार कोठे भवन निर्माण गरियको छ|


दोलखाको दुर्गम गाउमा आएर सेवा गर्न पाउँदा खुसि भयका गायक प्रमोद खरेलको यो अभियानमा सहकार्य गरेका थिय “पासा पुचा बेल्जियम” र सिक्षा मन्त्रालय अनि साथ दियका थिय मेची अभियान झापा, गुरुङ ब्रदर्स युके, सुष्मा सुब्बा युके, प्रमोदराज न्यौपाने र समुह युके, रोहित सुबेदी र भुटनीज कम्युनिटी युएसए, सुर्य प्रसाद रेग्मी दोलखा, चिज कुमार श्रेष्ठ बेल्जियम, इप्लानेट नेपाल , कलाकार जितु नेपाल, तथा दोलखाली साहित्यकार सुदिप रेग्मी|सांगीतिक कलाकारले यस्तो परोपकारी कार्य गर्नु एकदमै साहसिक मानिन्छ किने भने अहिले संगीतको बजार छैन गीतको लगानी उठ्ने बाटो छैन तर पनि संगीतकर्मीहरु यसरि लागि पर्नु आफैमा चुनौतिपूर्ण कार्य हो| प्रमोद खरेलले जसरि यो अभियानलाई सार्थक बनायक छन् आशा गरौ भविष्यमा पनि उनले यस्तै परोपकारी कार्य गर्दै जाने छन् जसमा उनलाई धेरै भन्दा धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ् सहयोग मिल्ने छ|