अस्ट्रेलियामा बस्दै नेपाली गीतसंगीतमा पाहिला चालिरहेका गायक दिल तामांगले केहि समय अगि नेपाली ठिटो बोलको गीतबाट राम्रो चर्चा बटुल्न सफल भयका थिय| अहिले फेरी आयका छन् गीतकार, संगीतकार तथा गायक रञ्जन राज सिवाकोटीको साथमा नया गित “ज्यान खाने माया”को भिडियो सहित| माया लगाउने या नलगाउने दोधारमा परेको भावना भयको लोक पप सैलिको यो गीतमा राजना राज सिवाकोटीको सब्द संगीत रहेको छ भने बिशाल गुरुंगले संगीत संयोजन गरेका छन्अनि दिल तामांगले स्वर भरेका छन् |
अस्ट्रेलियामै बनाइयको भिडियोलाई किरण भण्डारीले निर्देशन गरेका छन् भने आभाष सिम्खडा तथा सरस्वति लामाले अभिनय गरेका छन्| अमित सेन्चुरीले छायांकन गरेको उक्त भिडियो सम्पादन किरणले आफै गरेका छन्| शुभकामना छ दिल तामांगलाई उनको सांगीतिक यात्रा निरन्तर शिखर चढ्दै जाओस|