संगीतको निरन्तर साधनाले खारियको स्वरकि धनि गायिका निशा देशार फेरी आयकि छिन् नया गित “लत लाग्यो” को साथमा| अहिले बजारमा चर्चा बटुल्ने क्रममा रहेको उक्त गितमा सब्द रचना गीतकार आनन्द अधिकारीको रहेको छ भने संगीत शिखर सन्तोषको रहेको छ| मायाको लत अनौठो हुन्छ, जुन धोएर नजाने -रोएर नजाने, छुटाउदा नछुट्ने -भुलाउंदा नहुने , लौन कस्तो लत लाग्यो ? सागर सरि मदिराको मातै मात लाग्यो | साएद माया को लत येस्तै हुन्छ होला भन्नु हुन्छ गीतकार आनन्द अधिकारी| मेलोडियोस पप सैलिमा तयार पारीयको उक्त गीतमा बिजेश्वर तन्डुकारको संगीत संयोजन रहेको छ|
समान अधिकारीको निर्देशनमा तयार भयको भिडियोमा सुप्रिया र पवनलाइ ग्ल्यामरस तरिकाले प्रस्तुत गरियको छ| अमृत सुनुवारले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्|