Movie “Rato Ghar” in the US

rato gharयहीँ अाउने मिति ४/१६/१६ शनिबारका दिनमा (Ohio Dublin)होहायोको डब्लिङको सिनिमा घरमा प्रदर्शन हुन गईरहेको बहु चर्चित सामाजिक सत्य कथामा अाधरित सुरज नाल्बोको निर्देशित नेपाली कथानक चलचित्र “रातो घर ” हेर्न सम्पूर्ण कोलम्बासबासी तथा अन्य छिमेकी शहरमा रहनु हुने नेपाली भाषीहरुलाई हेर्नका लागि अनुरोध गर्दैछौं ।टिकट शुल्क मात्र $ १०
समय:२:०० बेलुका , दिन :सनिवार
स्थान : 6360 Bush Blvd, columbus Ohio, 43229