सयपत्री साँझ २०१६ का लागि लन्डन पुगे नेपाली कलाकार

नेपाली कलाकारहरुको उर्बर भुमि बन्दै गयको यु के मा फेरी जुलाई २४ मा भब्य सांस्कृतिक एवं सम्मान कार्यक्रम हुने भयको छ| २०१६ लागे पछि सबै भन्दा धेरै सांगीतिक तथा संस्कृतिक कार्यक्रम हुने देशमा पर्छ, यु के जहाँ धेरै कलाकारले आफ्नो प्रस्तुति दियिसकेका छन| यु के मा रहेका विभिन्न संघ सस्था तथा व्यक्तिगत रुपमै पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्| आफ्नो इस्थापनाको दशौँ बार्षिकउत्शभ मनाउन सयपत्री नेपाली कल्चरल ग्रुप, यू के ले यहि जुलाई २४ तारीख आइतबारका दिन, द एम्पायर हल अल्डरसटमा बिसेष सांस्कृतिक एवं सम्मान कार्यक्रम ( सयपत्री साँझ-२०१६ ) गर्न लागेको जानकारी संस्थाका अध्यछ एल बी गुरुङले जानकारी गराउनु भयो !

उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु, कन्हैया सिंह, अन्जना गुरुङ, रामजी खाण, मनसुधन थापा, प्रभु गुरुङ, कबिता घर्तिमगर गुरुङ, महेश गुरुङ, पुष्पा गुरुङ, सुबास गुरुङ, शशी गुरुङ, सयपत्री ब्याण्डका बिसेष सांगीतिक प्रस्तुतिका साथ साथै ईस्थानिय लोकप्रिय कलाकारहरुको पनि बिसेष प्रस्तुति हुने कुराको जानकारी कार्यक्रमका संयोजक एवं सयपत्रीका सचिब प्रभु गुरुङ दिनु भयो ! उक्त र्यक्रमका लागि गायक तथा संगीतकार कन्हैया सिंह तथा उहाकी धर्म पत्नी गायिका अन्जना गुरुङ अमेरिकाबाट लन्डन पुग्नु भयको हो|


कलाकार सम्मान तथा संस्कृतिक कार्यक्रमले अभुतपुर्व सफलता पाओस भन्ने हाम्रो शुभकामना छ|