प्रस्तोता समाजको ऐतिहासिक रोयल्टी वितरण कार्यक्रममा सबैभन्दा धेरै रोयल्टी पायका, रोयल्टीको हिसाबले नम्बर एक गायक प्रमोद खरेल अनि गजलकार तथा गीतकार सितल कादम्बिनीको सहकार्य पछिल्लो “झुम्कावाली”मा आउदा निकै आकाशियको थियो| डिजिटल मिडियामा सबैभन्दा बडी माग भयका गायकको रुपमा चिनिने गायक प्रमोदको संगीतकार अर्जुन पोखरेलसंगको सहकार्य पनि निकै फलदायी देखिन्छ| यी सर्जकहरुलाइ झुम्कावालीले दियको उचाई बचाइराख्ने बहुपर्तिक्षित नया गित आयको छ ” चल बतास चल”|
गजलकार सितल कदम्बिनिको सब्द अनि अर्जुन पोखरेलको संगीत र संगीत संयोजनमा बनेको गीतको अहिले अडियो सार्बजनिक गरियको छ गायक प्रमोद खरेलको युट्युब च्यानल मार्फत| मन परेको मान्छेको रुप हेर्नको लागि बतासको सहयोग मागीयको भाव यसमा छ| चल बतास चल अनि त्यो मायालुको भने संगीतमा धेरै पर्योग गरियको छ| नोटेसन धेरै खेलायर मिठास थप्ने प्रयास गरियको छ|
दीक्षा क्रियसनको प्रस्तुति रहेको उक्त गितको भिडियो दिपक आचार्यको निर्देशनमा बनेको बनेको छ जसलाई अगस्ट ५ तारिखमा सर्बाजनिक गरिने छ| उक्त भिडियोमा गायक प्रमोदको साथमा नायिका तथा मोडल नम्रता सापकोटाको अभिनय देख्न सकिने छ|