सुदन गैरको “साथ मागेर” सुन्नुहोस र हेर्नुस

चितवन माँ जन्मेर हुर्केका गायक सुधन गैरले नेपाल देखि अमेरिका सम्म गायन यात्रालाई निरंतरता दिईरहेका छन| गायन यात्रा गीति संग्रहबाट सुरु भयता पनी समय अनुसार अहिले फुटकर गीत निकाल्दै आईरहेका छन| कुनै प्रयोगात्मक गीत त कुनै निरन्तारिक गीतहरु दिनेक्रममा उनको नया गीत सार्बजनिक भयको छ| “साथ मागेर हेर” म साथ दिन्छु , जूनि भरी मायाको माथ दिन्छु , मुटुको धड़कन दिन्छु , हेर्ने आँखा दिन्छु, सबै दिन्छु किन भने तिमि मेरो माया हौ, तिमि बाहेक मेरो संसारमा कोही छैन भन्ने भावना बोकेको गीत गायक तथा नायक कोशिश क्षेत्रीले रचना गरेर संगीत भरेका हुन|पप मेलोडी  धारमा सृजित गीत गायक सुदनले भवनमा डुबेर गायका छन जसले गर्दा गीत जीवंत सुनिन्छ|

संचारकर्मी तथा मॉडल बिबेक सिंह तथा प्राप्तिको अभिनय रहेको भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका हुन भने टेकेंद्र शाहले संपादन गरेका हुन| अमेरिकामई छायांकन गरिएको भिडियो पानी आकर्षक बनेको छ| शुभकामना छ गीतक सम्पूर्ण सर्जक तथा समर्पित ब्यक्तित्वलाइ गितले सफलता चुम्दै जाओस|