“हिजोसम्म अन्जान थियौ”- मेलिना राई र लक्ष्मण लिम्बु

चलचित्र होस् या एल्बम या एकल सबैखाले चर्चित गितमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी प्रतिभाशाली गायिका मेलिना राईको अर्को युगल गित भिडियो सहित सार्बजनिक भयको छ| “हिजोसम्म अन्जान थियौ” बोलको उक्त गीतमा लक्ष्मण लिम्बुले युगल गायनमा साथ् दियका छन्| “पुरानो हुदैन माया” जस्ता कालजयी गीतकी रचयिता निलम आङ्बुहाङ राईका सब्दहरु यो गीतमा रहेका छन्| माया प्रेममा पर्दा एक अर्कामा नजिकिदै गरेको अवस्थालाई सब्दमा ब्यक्त गरेको पाइन्छ | मिठासपूर्ण सब्दलाई मन थुलुङ राईले संगीतबद्ध गरेका छन् |

भुपेन बानियाद्वारा निर्देशित भिडियो दिनेश र स्नेहा ले छायाकन गरेका छन् भने मन थुलुङ राई र सिर्जनाको अभिनय छ | उक्त भिडियोलाई सम्पादक ओम प्रसाई ले सम्पादन गरेका छन्| शुभकामना छ सम्पूर्ण यो गीतका सर्जक तथा प्रस्तोतालाइ गीतले सफलताको शिखर चड्दै जाओस|

https://youtu.be/Ne_OtsCB_sA?t=137