फिरोजको “मायाको हाम्रो घर”

निर्त्यमा पनि पोख्त गायक फिरोज बस्नेत केहि बर्ष अगि देखि गीति एल्बम गित मार्फत बिधिबत रुपमै नेपाली सांगीतिक फाँटमा देखा परेका हुन् | गित संगीतमा निरन्तर लागि परेका फिरोजले एक पछि अर्को गर्दै गित सार्बजनिक गर्ने क्रममा पछिल्लो पटक “मायाको हाम्रो घर” बोलको गित भिडियो सहित ल्यायका छन्| पहिलेका धेरै जसो गीतहरुमा अरुसंग्को सहकार्य देखिन्थ्यो तर यो पालि आफ्नै सब्द , संगीत, अवार अनि अभिनयमा तयार पारेका छन्| रोमान्टिक सफ्ट पप धारको यो गितमा संगीत संयोजन रिकेश गुरुङ्गको रहेको छ|

पवन सुस्लिङ्गद्वारा निर्देशित उक्त भिडियो निर्देशक स्वयंले छायांकन गरेका हुन्| दि मोंटेजको ब्यानरमा निर्मित भिडियोमा फिरोज र रचिता क्षेत्रीको अभिनय रहेको छ जहाँ भिडियोको अन्यकार्य सम्पन्न गरियको हो| शुभकामना छ फिरोजको यो गीतले धेरैको मन जित्दै जाओस|