नेपाली गीत संगीतमा नया नया गायक गायिकाको प्रवेश निरन्तर चलिरहेको छ| यहिक्रममा आधुनिक गीतको छेत्रमा नब गायक गुणराज श्रेष्ठ ‘निष्ठुरीले मान्दै मानिन’ बोलको गीतसहित आयका छन्।बी. पाण्डेको शब्द तथा शुवास भुसालको संगीत रहेको उक्त युगल गीतमा चर्चित गायिका मेलिना राईले साथ दियकि छिन्| गीतमा संगीतसंयोजन उदय राज पौडेलको रहेको छ| दुवै जना बधय्ताबस अर्कैसंग माया बन्धनमा परेको तर बिहे गरौ भन्दा नमानेको कुरा गीतमा व्यक्त गर्न खोजियाको छ|
रचनाकार बी. पाण्डेले निर्देशन गरेको भिडियोमा सृश्टी खड्का, किशोर , कन्चन र गायक गुणराजको अभिनय हेर्न सकिन्छ । अर्जुन अधिकारीको समुहले छायांकन गरेको उक्त भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्| आफ्नो पहिलो एल्बम ‘गुनासो’ मा समाबेश गीत ‘‘निष्ठुरीले’’को भिडियो पछि अन्य गीतहरुको रेकर्डमा ब्यस्त गायक गुणराजलाइ धेरै धेरै बधाई तथा शुभकामना|
https://youtu.be/lFHmMGbFVtE?t=49