बिष्णु माझी र गणेश अधिकारीको “मेरो असल साथी “को भिडियो

मेरो असल साथी बोल रहेको गीतको भिडियो सार्बजनिक भएको छ ।उक्त गीतमा बिष्णु माझी र गणेश अधिकारीको आवाज सुन्न पाइन्छ भने अबिरल बोहरा को शब्द रहेको छ ।गीतमा गणेश अधिकारीले नै संगीत गरेका छन भने कपिल लामाको निर्देशन रहेको छ । यो भिडियोमा आशीरप्रताप जंग र सारिकाको अभिनय रहेको छ

https://youtu.be/zFQg9aQIKFY?t=3