गायिका सिर्जना कार्कीले नया गजल सार्बजनिक गरेकी छिन् । सक्रिय संगीतकर्मी श्रीकृष्ण बम मल्लको शब्द अनि संगीतमा तयार भयको उक्त गजलमा राम्रो काम गर्दा खोज्दा नराम्रो परिणाम भोग्न परेको कुरालाई ब्यक्त गर्न खोजियाको छ। गायिकाले पहिले गायका सांगीतिक कोशेली भन्दा फरक लाग्ने यो कोशेली श्रोताका लागि अनुपम उपहार हुन सक्छ।
गजललाइ लिरिकल भिडियो बनायर गायिकाले आफ्नै य़ुट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन् जसलाई निर्माण टेकेन्द्र शाहले गरेका छन्। गोपाल रसाइलीको संगीतसंयोजन रहेको उक्त गजल श्रोतका लागि कस्तो लाग्ने छ त्यो केहि समय पछि थाहा होला । बधाई तथा शुभकामना सम्पूर्ण टिमलाइ गजलले सोचे भन्दा बादी सफलता पाओस।