गायक सन्जिब कुमार पौडेलको नया “डालिको फूल”

गायक सन्जिब कुमार पौडेलको नया सांगीतिक कोशेली “डालिको फूल” सार्बजनिक भयको छ । एक पछि अर्को गित , एल्बम निकाल्दै अगि बढ्नेक्रममा सन्जिबको , तेस्रो एल्बम “अस्तित्व”मा समाबेश भयको गित सार्बजनिक भयको हो ।उक्त गीतमा गीतकार नारायण कंडेलका शब्द अनि रेखा पौडेलको संगीत रहेको छ। आमोस तामांगले संगीतासंयोजन गरेका छन्।
भिडियो
बिन्दबाशिनी म्युजिकको ब्यानरमा भिडियो सहित सार्बजनिक गरियको उक्त गीतमा यौबनका भावनालाई सुमधुर संगीतमा प्रश्तुत गरियको छ।
विजय ठकुरीको निर्देशनमा तयार भयको भिडियोमा विकास र सपनाको अभिनय रहेको छ जसलाई छबिलाल पाण्डेले छायांकन गरेका छन् भने बिनोद बम ले सम्पादन गरेका छन् । बधाई तथा शुभकामना छ यस गित संग सम्बन्धित सबैलाई ।