खाडी गाको छोरो आत्मा बनेर घर फर्कियो (video)

pardeshi nabhanaकालि प्रसाद बास्कोटाको शब्द संगीतमा मनिश ढकालले गाएको गीत परदेशी नभन नेपाली सामाजीक परिबेशको बास्तबमै बास्तविक कथा चित्रण को रहेको छ।शब्द र संगीतमा शब्दकार र संगीतकार ले आफ्नो ज्ञान र सृजनाको दम देखाएका छन गायकले गीतलाई न्याय गरेकाछन तर गाउन गला पूर्ण सहज भयको भाव भने बुझिदैन। साहुको रिण तिर्न ,आफ्नो घर करेसा धीतो राखेर  पैसा कमाई तेहि रिण तिर्ने सपनाले खाडी पुगेको र दुर्घटनामा परी मृत्यु भएको युवाको आत्मा घरै फर्केको छाया भिडियोमा देखाईएको छ।निर्देसकिय रुपमा अब्बल सोच देखायका निकेश खडका हुन उनको कामको सर्वत्र तारिफ छ तर यस भिडियोमा आत्माको छाया हुदैन भन्ने कुरा सत्य हो हैन तर उन्ले त्यो मानेका छैनन बिदेश जाने बेला कुप्रै पर्न लागेको बाबु छोरो मरेर घाटमा पुर्यायको बेला बडिबिल्डर देखिन्छ।khadयो बिचार गर्ने जिम्मा पनि उनकै थियो पैसा दिने साहुको उपस्थिती र प्रस्तुति गाउको जमिन्दारमा प्राय हुदै नहूने किसिमको देखिन्छ।खिच्ने काममा अर्जुन तिवारीले आफु अब्बल सावित गरेका छन।अब कुरा कलाकार तथा निदेशक निश्चल बस्नेत हाल नेपाली सिनेमाका एक सफल तथा अब्बल र ज्ञानि निर्देसक मानिन्छन जनता दर्शक को नेपाली चलचित्रप्रतिको धारणा नै सकारात्मक बनाई नेपाली सिनेमा बजार र ब्यापारको उद्दार गरेको छवि बनाएका यि निर्देसक को अभिनय ले मन छुन्छ समग्रमा उत्कृष्ठ गीत को उत्कृष्ठ भिडियो परदेशी नभन हामि भन्छौँ हेर्न सिफारिश गछौँ  |एडिटिंगमा   निशान  घिमिरेले न्यायपूर्ण  रुपमा  नेपाली  रङ  भरेका छन।  भिडिओ  र  कथाले  खोजेजस्तै  नेपाली  रङ  दियका छन।

तपाईलाई के लाग्छ कमेन्ट गर्नुस|