रञ्जिता लिम्बुको आवाजमा जोडी परेवाको

नायिका तथा गायिका रञ्जिता लिम्बुले जोडी परेवाको बोलको पुर्बेली भाकाको गित भिडियो सहित सार्बजनिक गरेकी छिन्। रञ्जिताले भिडियो आफ्नै युट्युब च्यानल मार्फत सब्जनिक गरेकी हुन्। । उक्त युगल गीतमा गायिका रञ्जितालाई गायनमा साथ् दियका छन् मोहन मदिनले। भुपाल राईका शब्दलाई बिबि अनुरागीले संगीतबद्ध गरेर संगीत संयोजन पनि गरेका छन् ।
जोडी परेवाको बोलको गीतको भिडियो जीवन साहीले निर्देशन गरेका छन् भने भिडियो छायांकन नबराज उप्रेती र सम्पादन नबिन निरौलाले गरेका छन । भिडियोमा रञ्जिता आफैले अभिनय तथा निर्त्य गरेकी छिन् जसमा दिकपल कार्की साथ दियका छन् । सम्पूर्ण टिमलाई हाम्रो बधाई तथा शुभकामना छ।