सुदन गैरेको फरक प्रयास

sudan gaireसुदन गैरे जब नेपालमा हिट  हुने क्रममा थिय तेती बेला अमेरिका आय, उनि अमेरिका अनि गित नेपालमा अभिभाबक बिनाका बच्चा जस्ता भय | बीच बीच मा पनि उनले गित सार्बजनिक नगरेका भने होइननन तर अपेक्ष्याक्रित सफलता भने मिले जस्तो भान हुदैन| यी आदि कारणले हुन सक्छ उनि अहिले एउटा दमदार प्रस्तुतिका साथ् आउदै छन्| “तेरी यादें “उनको अब सार्बजनिक गर्न लागिएको गित हो |हुन त नेपाली गायकले हिन्दि गित गाउनु कुनै नौलो कुरा त होइन धेरै जनाले गायका छन् तर सुदन गैरेले अलि फरक गर्न खोजेका छन् | पहिले धेरै रुचाइयको गित “पोहोर साल ” संग मिल्दो जुल्दो पाराले हिन्दि गित गाएका छन्| पहिलेका गायकहरुले नेपाली श्रोतालाई लक्षित गरेर हिन्दि गित गयका  थिय भने सुदनले चाही  नेपाली मात्र नभई भारतीय र पाकिस्तानी श्रोतासम्म पुग्ने लक्ष्य लियका छन्| नेपाली गित संगीत पनि सुन्न लायक रैछन भन्ने एउटा सकारात्मक संदेश दिन खोजिरहेका छन्  | नेपालमा अरु देशका सामान्य गायक  गायिकालाई मेरा बाबै मान्ने चलन छ | एउटा नेपालीले गायकले अरु देशसम्म नेपाली गित संगीतलाई फैलाउने कोसिश गरेका छन् त्यो पक्कै पनि गर्ब गर्न लायक छ| उनि कति सफल रहन्छन त्यो आगामी दिनमा थाहा होला तर यस्तो प्रयाशलाई हामी सबैको साथ सहयोग हुन जरुरि छ |