रुपेशकी कान्छी हेर्नुहोस

a naniरुपेश डंगोलले आफ्नै सब्द अनि संगीतमा एउटा युगल गित लियर आएका छन| उनलाई गायनमा साथ दियकि छिन गायिका रत्न शोभा महर्जनले| लोक पप सब्द अनि संगीत रहेको छ जसलाई एउटा माध्यम खालको मान्न सकिन्छ| न्हुचे महर्जनको संगीत संयोजन गीतको संगीत अनुरुप राम्रो छ| गायकीमा कता कता कुनै सब्दको उच्चाहरण गर्न गाह्रो भयको भान हुन्छ|

यो गीतको भिडियो निर्देशन लामो समय संचार जगतमा रहेर धेरै काम कुरा सिकेर बुझेर हात हालेका मनोज बिस्टले गरेका छन| गाउघरका सुन्दर हरियाली, फुलैफुल फुलेका आकर्षक दृश्यहरुले राम्रो देखायको छ| जीवन र रक्क्ष्याले पनि राम्रो एक्सप्रेसन दिने प्रयास गरेका छन्| ज्ञानेन्द्र शर्माको क्यामेरा अनि टेकेन्द्र साहको सम्पादन रहेको भिडियो हेर्न लायक बनेको छ|