प्रश्नाले फेरी आवाज दियिन (पढ़नुस, हेर्नुस अनि सुन्नुस)

prashnaaaaआवाज देउ भन्ने गीतको आवाजबाट नेपाली सांगीतिक संसारमा छायाकी गायिका प्राश्ना शाक्य करिब ६  वर्ष पछि चौथो एल्बम  प्राश्नाका  साथमा आयकि छिन् | नेपाल प्रज्ञा प्रतिस्ठान भवनमा एक समारोहको बिच उक्त एल्बम सार्बजनिक गरिएको थियो । राजेश घतानीले कार्यक्रम संचालन गरेका थिय |उक्त कार्यक्रममा दिप श्रेष्ठ , संगीतकार राजु सिंह, नरेश भट्टराई , सचिन सिंह ,अनिल स्थापित, जुना प्रसाईं, सत्य-स्वरुप,सुनिल मास्के,किरण कंडेल ,बिनय केटु,  कमला सापकोटा लगायतको उपस्थिती थियो ।

prashna1एल्बममा रहेका ५ गीतमा नरेश भट्टराई ,सरिता तन्डुकार, नीलम आङ्ग्बुहाङ राईको शब्दलाइ सुनिल मास्के,फुर्वा सेर्पा,सचिन सिंह ,हरि लम्साल, प्रबिन बराईलीले संगीताबध्ध गरेका छन्।कार्यक्रममा एल्बमका दुई वटा म्युजिक भिडियो पनि देखाइएको थियो । जसमध्य लामो बाटो सुमित खड्काको निर्देशनमा अमेरिकामा सुटिंग गरियको छ | जुनगित एकमहिना अगि प्राश्ना शाक्यले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरिसकेकी थियिन|एल्बम प्राश्ना टिमलाई सफलताको धेरै धेरै शुभकामना|

https://youtu.be/Nrqo-2kmaDk?t=214