अमेरिकामा बस्दै आयकि गायिका पविता परियारले अमेरिकाको सांगीतिक यात्रामा रहेका गायक राजेश पायल राईसंग युगल गित गायकी छिन् |यसरि गायिका पबिताले ‘न त दोष तिम्रो नै हो, न त मेरै हो’ बोलको युगल गित गाउने साथ नेपाली अब्बल गायक राजेश पायल राईको साथ पायकी छिन्| उक्त रेकर्ड गरियको गित ‘न त दोष तिम्रो नै हो, न त मेरै हो’ मा सुमन बुडा मगरको शव्द तथा संगीत रहेको छ ।
संगीतकार ओम कर्माचार्यले केही वर्ष अगाडि न्युयोर्कमा खोलेको ओम मेगा स्टुडियोमा उक्त गीत रेकर्ड भएको हो|
राजेश प्याल राईले गित रेकर्डको सानो भिडियो सार्बजनिक गरेर यसको चर्चा चुलियको हो| शुभकामना छ गायिका पविता परियार तथा गायक राजेश पायल राईलाई यो गित एउटा कोसे ढुंगा साबित होस् | यो गीतले पविता परियारको पनि सांगीतिक उचाई बडाओस|
https://www.facebook.com/rajeshpayalr/videos/10153781976952762/