“छाडेर जाने त्यो माया” बोलको गित बज्न थाले पछि चर्चा पाउन थालेका गायक सोनाम शेर्पाले दोस्रो एल्बम कहानी २ बजारमा ल्याएका छन् । आफ्नै सब्द र संगीतमा ५ ओटा फास्ट पप सैलिका गीत रहेको ‘कहानी २’ एल्बमको यानी माया को भिडियो पनि सार्बजनिक गरेका छन्|
यो गीतलाई भिडियोमा उतारेका छन् निर्देशक निकेश खड्काले जस्मा अभिनय गरेका छन् वर्षा सिवाकोटी , शिव कुमार कार्की र साफी सापकोटाले |