भरत सिटौला भन्दै छन् “वैशमा”

bharat२०६० सालमा सार्बजनिक भयको  “मोड” एल्बमका साथ नेपाली संगीतमा आयका गायक भरत सिटौलाका  “अचानक आज तिमि”  ,”माया लाउन त” अनि दोस्रो एल्बम  “म अनि तिमि”बाट “कहिले आगो कहिले पानी” , “ओ रिया” लगायतका गित गर्दै हिट हुन थाले पछि उनको मनमा रहेको संगीत रगतमा बग्न थाल्यो| उनि यसरि संगीतमा डुब्न थालेकी तेहाबाट निस्किनै सकेनन| आफ्ना श्रीजना अरुलाई पनि दिन थाले| संगीतकै सेरो फेरोमा रहेर संचारकर्मी पनि बनिरहेका छन्|

२०६७ साल देखि अलि सुस्त देखियका भारतलाई, धेरै चुनौती थपियको थियो अनि छ पनि | अहिलेको प्रतिस्पधात्मक समयमा सबैलाई हुन्छ तर उनलाई अलि फरक छ| उनि आफैमा संगीतकर्मी टी भी मा सांगीतिक कार्यक्रम चलाउछन| उनि केहि तेस्ता संचारकर्मीमा पर्छन जो नराम्रो गीतलाई नराम्रो भन्न हिचकिचाउदैनन| आफुले अरुको गित नराम्रो भने पछि आफ्नो गित जस्तो तस्तो गर्नु पनि नहुने बडो चुनौती थपियको थियो | गित मात्र राम्रो भयर पनि नहुने भिडियो पनि राम्रो चाहिने किन भने उनि आफै टी भी मा कम गर्ने आफै भिज्वल माध्यममा काम गरे पछि भिडियो पनि राम्रो हुनु पर्यो |
तर उनको यो पछिल्लो गित वैशमाले सबै पुरा गरेको छ | उनको यो गित लिरिकल रिलिज देखि भिडियो सम्म आइ पुग्दा चर्चा शिखर चडीनै रहेको छ| यो गीतमा उनले केहि बर्ष अगाडिको समयमा हुने प्रेम कहानीलाई उतारेका छन् आफ्नै सब्द अनि संगीत भरेर गित बनायका छन्| सुन्दा कता कता पहिले सुनेकै गित जस्तो लग्न सक्छ “१६ बर्से उमेरै”मा को सब्द जस्तै लग्न सक्छ अनि मन्त्र ब्यान्डको आकसैमा चिल उड्यो को लय जस्तो लाग्न सक्छ तर यो ओरिजिनल गित हो| भिडियोमा भरत आफैले अभिनय पनि गरेका छन् त्यो पनि कुनै खोट लगुना नमिल्ने गरि जहाँ साथ् दियकि छिन नायिका बर्षा सिवाकोटीले|