फिरोज बस्नेतको “हामी सारा नेपाली”

गायक फिरोज बस्नेतले पछिल्लो पटक सामाजिक तथा राष्ट्रिय गित निकालेका छन| केहि समय अगाडी महिला हिंसा बिरुद्धको गित सार्बजनिक गरेका फिरोजले अहिले आयर राष्ट्रिय भाबको ” हामी सारा  नेपाली” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्| उदयपुर, गाईघाटका गायक फिरोजले आफ्नै सब्द संगीत र स्वरमा यो गित तयार परेका छन्|पहिलो गीति एल्बम गित फिरोजको निकालिसके पछि उनले सिंगल ट्रयाक निकाल्न थालेका हुन|  हामी जुन सुकै जात, धर्मका भय पनि, जुनकुनै ठाउमा बसे पनि हामी सबै एउटै हौ, हामी सारा  नेपाली हौ भन्ने भावना यो गीतमा रहेको छ |
देशका विभिन्न ठाउका फुटेज संगालेर दि मोंटेजले उक्त गीतको भिडियो तयार परेको छ| हामी सबै नेपालीलाई एकतामा बाध्न यो गीतले सहयोग पुर्याओस सबैलाई सफलताको शुभकामना|

One thought on “फिरोज बस्नेतको “हामी सारा नेपाली”

  1. Nice song with awesome composition and video. These types of songs motivates every individual of nation to contribute in overall development of Nation.

Comments are closed.