झुम्की चलचित्रमा नौलो प्रयोग गरियको गित “सखि ये” सार्बजनिक

jhumkeeअपिल बिस्टद्वारा निर्देशित चलचित्र झुम्की जसमा अभिनय गरेका छन् , दयाहांग राई, रिश्मा गुरुङ , मनोज आर .सी , भोलाराज सापकोटा , बिजय बराल , प्रमोद अग्रहरी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की, मलिना जोशी आदि कलाकारले | उक्त चलचित्रमा संगीत दियका छन् हाल अमेरिकामा रहेका गायक हेमन्त रानाले अनि कालि प्रसाद बास्कोटाले| काली प्रसाद बास्कोटाको संगीतमा अनि सबिन “एकतारे” र कालि प्रसादको संयुक्त सब्द रचनामा “सखि ये” बोलको गित सार्बजनिक भयको छ|गायक छन् सनुप पौडेलले भने संगीत संयोजन गरेका छन् अल्मोडा राना उप्रेतीले|
“सखी ये हो ” एउटा थारु भाषाको निकै नै चर्चित गित हो तेस्को टिउनमा (मेलोडीमा) mashed up अर्थात् मिसावट गरेका छन् काली प्रसाद बास्कोटाले आफ्नो नँया टिउन (मेलोडीमा) अनि बनेको छ यो झुम्की चलचित्रको गित “सखी ये “| गायक सनुप पौडेल भन्छन” काली प्रसादले उनको गायकी संग नया नया प्रयोग गर्न मन पराउछन जसका कारण उनको गायकी मौलाउदै गैरहेको छ| तेस्तै प्रयोग गरियको पछिल्लो गित येही हो “सखी ये” | यो गीतले जसली तराईको थारु मेलोडीलाई मुलधारमा जोडेको छ तेसरिनै देश भरका जनतामा एकताको भावना जगाउन सफल होस्, हाम्रो शुभकामना|

 

teaser