बताससंग के सोध्दै छिन् ? सुनिता कार्की

sunita karkiकरिब ५ बर्ष अगाडी love with me नामक गीति संग्रह लियर आयकि गायिका सुनिता कार्की फेरी अर्को एल्बम ए बतासबाट शिर्ष गित भिडियो सहित सार्बजनिक गरेकी छिन् | अधिकांश समय म्युजिक र मिडियामा बिताउने सुनिताको यो नया गित ए बतास सावित्री राउतको सब्दरचना हो| सावित्री राउत पुरानै रचनाकार हुनुहुन्छ जसको सांगीतिक परिवार छ, श्रीमान लोक गायक हरि बहादुर राउत भने छोरी जल्दी बल्दि गायिका आस्था राउत| यो गीतका संगीतकार एकदमै चर्चित संगीतकार तथा संगीत संयोजक अनि गायक पनि किरण कंडेल| पहिलो एल्बमका गीतमा भन्दा धेरै माझियको स्वरमा गायकी छिन् सुनिताले|
बिछोडियको मायालुको खबर बदलु संग सोधियको भब गीतका सब्दमा पाइञ्छ| sentimental आधुनिक धारमा संगीतबद्ध उक्त गीतको भिडियो निर्देशन गरेका छन् देब जंग थापाले भने छायांकन गरेका छन् ज्ञानेन्द्र शर्माले| सुनिता आफैले अभिनय समेत गरिकी छिन् उनलाई अभिनयमा साथ दियका छन् जीवनले| सुभकामना छ गायिका सुनिता कार्कीलाई सांगीतिक पाइला शिखर चुम्दै जाउन|