सानीले कस्को जिन्दगि पारिन भताभुङ्ग

saaniबाणी ब्यान्डका भोकलिस्ट पुष्पन  प्रधानको सब्द अनि संगीतमा तयार भयको नया गित सानी सार्बजनिक भयको छ| एउटा केटा एउटी सानीको (केटीको) मायाजालमा परेर छुटिसके पछि उक्त केटामा आउने भावनालाइ सब्दजालमा उनेर ती सब्दलाई निकैनै राम्रो संग संगीतबद्ध गरेका छन्  पुष्पनले | गायक  ApAth Mapchhan (TT)ले पनि निकैनै मिहिनेत गरेर न्यायपूर्ण तरिकाले गायको भान हुन्छ |
सुमित बिस्वकर्माको संगीत संयोजन रहेको यस गीतको भिडियो निर्देशन गरेका छन् नितिन चन्दले| पउल शाह , अलिशा राई अनि भरतको अभिनयलाई सुरेशले छायांकन गरेका छन् भने रुपेश खड्काले सम्पादन गरेका छन्| सफलताको शुभकामना छ “सानी” टिमलाई|