बर्षाको ‘बदामे आखा’

barsha rautगायक दिलिप के सी को लोक पप गित “बदामे आँखा” भिडियो सहित सार्बजनिक भयको छ| एउटी महिलालाई जिस्काउदा प्रयोग गरिने सब्दाहरु जस्तै हिडाई, जिउ, डाल, दांत, आँखा लगायतलाइ गितिसब्दमा बुनेका छन् गीतकार प्रकाशले भने ति सब्दलाई रोमान्टिक लोक पप सैलिमा संगीतबद्ध गरेका छन् गायक तथा संगीतकार कल्याण सिंहले| गोपाल रसाइलिको संगीत संयोजन रहेको उक्तगीतलाई गुञ्जन इन्टरटेमेन्टले बजारमा ल्याएको हो|

युबराज वाइबाको निर्देशनमा बनेको भिडियोमा वर्षा राउत मुखियाकी छोरि बनेकी छिन् भने बिनोद आफ्ना साथीहरु सहित जिस्काउदै अभिनय गरेका छन्| उत्सभ दाहालको छायांकनमा कैद गरियक फुटेजलाइ टेकेन्द्र शाहले सम्पादन गरेका छन्|