संगीतकार, गीतकार तथा गायक राजन राज सिवाकोटीको सब्द, संगीत अनि अन्जु पन्थ संगको युगल गायनमा छक्का पन्जा चलचित्रको गित सार्बजनिक भयको छ| दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा वडा नम्बर ६ का अधिकांश कलाकारका साथमा केहि नया थापियाका छन्| चलचित्र वडा नम्बर ६ मा रहेको गित सुर्के थैली कै भाग २ भन्न सुहाउने यो लोक भाकाको गितमा पुर्ब पश्चिम रेलमा मायासंग गुडेको कुरा गरियको छ| भबिस्यमा राम्रो हुने सकारात्मक संदेश पनि दिन खोजेको देखिन्छ|
उक्त गीतमा राजन इशानकै संगीत संयोजन रहेको छ भने कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् भने पुरुसोत्तम प्रधानले छायांकन गरेका छन्|देशका भिभिन्न ठाउमा छायांकन गरेर गीतलाई आकर्षक बनाउन खोजियको छ| चलचित्र छक्का पन्जा भाद्र २४ मा रिलिज हुदै छ |शुभकामना छ चलचित्र छक्का पन्जाका सम्पूर्ण युनिटलाइ|