गीति भिडियोमा देखिय राष्ट्रकबि माधब घिमिरे देखि संस्कृतिविद सत्यमोहन जोशी

सरकारी कार्यालयहरुमा बढदो भ्रस्ट्राचार, कमिसन लगायतको विकृतिलाई समेटेर सन्देश मुलक बाचा गर्छु कमिसन , घुस खान्न मा भन्ने खालको संदेश मुलक गित बनेको छ| आफै सरकारी कर्मचारी रहेका गीतकार डा. भिष्म कुमार भुषालको सब्द अनि अभिनय रहेको उक्त गीतमा शिशिर योगीको स्वर र संगीत रहेको छ|

संचारकर्मी तथा निर्देशक प्रणप सुबेदी द्वारा निर्देशित यस गीतको भिडियोमा राष्ट्रकबि माधब घिमिरे , संस्कृतिविद सत्यमोहन जोशी, समाजसेवी शान्ता चौधरी, दीक्षा चापागाईं लगायत गीतकार स्वम डा. भिष्म कुमार भुषालको अभिनय रहेको छ|

नेपालगंज, कर्णाली , काठमाण्डौ लगायतका ठाउमा छायांकन गरियको उक्त भिडियोलाई सन्चु थोकरले खिचेका हुन् भने बिकाश ज्ञावालीले सम्पादन गरेका हुन्| गित्काको जन्म दिन परेर सार्बजनिक गरियको यो गीतले नेपालमा हुने भ्रस्ट्राचार न्यूनीकरणमा टेवा पुराओस हाम्रो शुभकामना छ| गीतको अडियो एस्तो  छ|