गायिका निता थापा मगरले नया गित “लाज लाग्यो” भिडियो सहित लियर आयकि छिन्| गीतले भन्छ लाज लाग्यो नहेर ओठको लालीमा , औ बस्न बोलाय दिलको बारीमा| यस्तै यस्तै मनका इछ्या, आकांसा जस्ती पुतली बन्ने, फ़ुलझै फुल्ने कुराहरु सब्दरचनामा पाइन्छ| जसलाई रचेका छन लक्ष्मन बस्नेतले अनि संगीत भरेका छन सबिन लिम्बुले| राजन इशानको संगीत संयोजन रहेको उक्त गितलाइ लायायाको छ म्युजिक जोय मिडियाले|
यो गीतको भिडियो बनायाका छन अहिलेका ब्यस्त मध्यका एक निर्देशक मनोज बिस्टले| निता थापा मगर अनि निरञ्जन प्रधानले अभिनय गरेका छन जसलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन| गायिकाले गाउने , अभिनय क साथी केहि डान्स समेत गरेकी छिन्|