नेपाली चलचित्र जगतमा नौलो तरंग थपेको चलचित्र कालो पोथीले नौलो थालनी गरेको छ| कालो पोथी परिवारले आफ़ो फेसबुक पेज मार्फत गरायको जानकारीमा भनेको छ, लोडसेडिड• को कारण टि.भि. मा, इन्टरनेट को कारण युटुब र हलहरूमा बज्ने ट्रेलर सम्म पहुँच नपुग्ने कारणलाई मध्यनजर गर्दै हामीले बाटो, सार्बजनिक स्थल, यहॉहरूको घर र पसलहरूमा फिल्म प्रचार सामाग्री टॉस्न पुगेकोमा कालो पोथि परिवार क्षमा प्राथि छौ।वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै कालो पोथी चलचित्रका सम्पुर्ण पोष्टरहरू चलचित्र प्रर्दशन पश्चात सबै स्थानबाट हटाउने सम्पुर्ण जिम्मा कालो पोथीले नै लिने कुरा यहाँहरु सबैमा सहर्ष जानकारी गर्दछौं। हामीले आरम्भ गरेको यस किसिमका जिम्मेवार कार्यले अब आउने दिनमा एउटा उत्तम परम्पराको थालनी होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यो एकदमै उदाहरणीय कार्यको अरुले पनि अनुसरण गरुन|उक्त चलचित्रमा रहेको लामा खेनो बोलको गित पनि सार्बजनिक गरियको छ जसलाई गायकी छिन् लोक प्रिय गायिका आनी छोयिंग डोल्माले| यहि सुक्रबार देखि राजधानीका मल्टिप्लेक्सहलहरुमा प्रदसनमा आयको यो आर्ट मुभिले उत्साहजनक बक्सअफिस कलेक्सन गरेको जानकारीमा आयको छ| बिस्व बातावरण दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना|
https://www.facebook.com/kalopothi/videos/1626110307714972/