गायक संजय चौधरीले चितवन देखिको आफ्नो गायन अनि संचार कर्मलाइ काठमाडौँ ल्याइसकेको पनि एक दशक भन्दा बादी भैसकेको छ| यो अबधिमा धेरै गित संगीत सिर्जना गरेर गाइसकेका छन्| केहि वर्ष अगि आयको गल्ति मेरो छैनले निकै नै चर्चा पायको थियो| उक्त गीतमा संजय चौधरीले कोल्याब्रेसन गरेका थिय इथोज ब्याण्डका कारण राज कार्की , साशित लगायतका कलाकार संग| त्यो गीतको सफलताले उत्साह थपेर फेरी आयका छन् संजय, कारण राज अनि बि एट ब्यान्डका किम “ब्युटिफुल” गाउदै |

ब्युटिफुल गित निकै नै ब्युटिफुल बनेको चर्चा हुदै छ| कारण राज कार्कीको सब्द र संगीत रहेको यो गितले भन्छ मैले तिमीलाई एक चोटी हेर्दैमा आखा तरेर रिसाइहाल्नु पर्दैन, तिमि राम्रो छौ , अब म तिम्रो बाटो हेरी बस्छु| संजय र कारण राजले मेलोडी गायका छन् भने किम ले र्याप हानेका छन्|

राज रानाले निर्देशन, छायांकन तथा सम्पादन गरेर बनायको भिडियो पनि उत्कृस्ट बनेको बताइयको छ| यस भिडियोमा सद्दाम ,रितेश, आशिष, दीपा ,अमृता अनि रिताको अभिनय रहेको छ| शुभकामना छ ब्युटिफुल टिमलाइ, गल्ति मेरो ले भन्दा बडीसफलता पाओस|
https://youtu.be/7aQK46n2JA8?t=250