नेपाली चलचित्र रिलेशन हलिउड थियटरमा रिलिज

13418975_1088421251204103_7676139727516785346_n

नेपाली कथानक चलचित्र रिलेशन हलिउड थियटर पोर्टल्यांड, ओरेगनमा रिलिज गरियको छ| निर्माता तथा  कलाकार दिवाकर महर्जन आफ्नो चलचित्रलाई ओरेगन, अमेरिकामा रहेका नेपालीहरुले निकै रुचाइदिए  पछि निकै उत्साही बनेका छन्| नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक हलिउड रिलिज भएको रिलेसनले नेपाली चलचित्र इतिहाँसमै नंया रेकर्ड राखेको भन्दै निर्देशक दिपेन्द्र दाहालले रिलेशनलाइ नेपाली सिनेमा क्षेत्रको लागि गौरवको बिषय बनेको प्रतिक्रिया दियका छन्| असार दश गतेबाट नेपालका सम्पूर्ण हलहरुमा प्रदर्शनमा आउन लागेको रिलेशनले तेक्वान्दो खेलबाट समाजमा रहेका बिकृतिहरुलाई कसरि हतौना सकिन्छ भन्ने बिषयमा संदेश दिन्छ|