नेपाली लोक गित संगीतमा युवा पुस्ता देखि बुढापाका सबैले मन पराउने खालका मन छुने,समाजको भावनालाई टपक्क टिपेर समय सापेक्ष्य र जनजिब्रोमा झुन्डिने गित बनाउन तथा गाउन माहिर नबिन पौडेलको नया गित आयको छ| केहि समय अगि मात्र आयको “हरेक जातजाती छौं नानाथरी मिलेर बसौं यहि जन्मभुमी छ स्वर्गसरी” भन्ने गितको चर्चा सेलौना नपाउदै नया गीत “मन चाहिँ यतै ढल्किनी” ल्यायाका छन्|
नबिनको आफ्नै सब्द तथा लय संकलनमा बनेको उक्त गीतमा गायिका कान्ति डम्बरपाल (रोजी) ले साथ् दियकि छिन्| गीतमा मलाइ साह्रै मन पर्छ आँखा जता लायनी मन चाहिँ यतै ढल्किनी, मिल्दैनकी म बोल्दा तरिका, आउनुभाछ यहाँ थरिथरिका छैन कतै पल्किनी, मलाइ साह्रै मन पर्छ आँखा जता लायनी मन चाहिँ यतै ढल्किनी, छैन कतै पल्किनी, मलाइ साह्रै मन पर्छ आँखा जता लायनी मन चाहिँ यतै ढल्किनी जस्ता सब्द रहेको गीतको चर्चा बढने क्रममा रहेको छ|
शिव दर्सन डिजिटलले बय्बस्थापन गरेको यो गीतको भिडियो बिजय थापाले निर्देशन गरेर आफै अभिनय पनि गरेका छन् रचना बमका साथमा|