चलचित्र पत्रकार संघले यस बर्षको चलचित्र प्रत्रकारिता सम्मान डब्बु क्षेत्री तथा चलचित्र प्रत्रकारिता पुरस्कार तुलसी गिरी ‘भावुक’ र श्याम आर्याललाई प्रदान गरेको छ।शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा संञ्चार मन्त्री शेरधन राईको हातबाट पुरस्कार एवम् सम्मान बितरण गरिएको हो।१७ औं बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघको काम कारवाही बारेमा Find More …

बैसाख १२को महाभूकम्पबाट क्षती पुगेकाहरुको सहयोगार्थ सैनिक श्रीमती संघले राजधानीमा बलिउड कलाकारहरुलाई उर्ताने भएको छ। बिहिवार सोल्टी होटलमा एक कार्यक्रम गर्दै जेठ १ गते टुडिँखेलमा आयोजना हुने कार्यक्रममा बलिउड नायिका द्धय सोनाक्षी सिन्हा र मलाईका अरोरा खानले अफ्ना प्रस्तुती दिने पक्का भएको जानकारी गराईएको हो। अमर पंछी नाम दिईएको कार्यक्रममा बलिउड नायिकाको साथमा नेपाली नायिकाहरुले समेत आफ्ना प्रस्तुती दिन भएका छन्। कार्यक्रममा नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की,