
नेपाली कथानक चलचित्र रिलेशन हलिउड थियटर पोर्टल्यांड, ओरेगनमा रिलिज गरियको छ| निर्माता तथा कलाकार दिवाकर महर्जन आफ्नो चलचित्रलाई ओरेगन, अमेरिकामा रहेका नेपालीहरुले निकै रुचाइदिए पछि निकै उत्साही बनेका छन्| नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक हलिउड रिलिज भएको रिलेसनले नेपाली चलचित्र इतिहाँसमै नंया रेकर्ड राखेको भन्दै निर्देशक दिपेन्द्र दाहालले रिलेशनलाइ नेपाली सिनेमा क्षेत्रको लागि गौरवको बिषय बनेको प्रतिक्रिया दियका छन्| असार दश गतेबाट Find More …