फान अवार्डको मनोनयन सार्वनजिक

फान अवार्डको मनोनयन सार्वनजिक

कबड्डी कबड्डी, पशुपतिप्रसाद र ड्रिम्सको बर्चश्व

चलचित्र कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले हरेक बर्ष आयोजना गर्दै आएको फान अवार्ड अन्तर्गत यस बर्षको लागी कलाकारहरुको मनोनय सुची बिहिवार सार्वजनिक गरेको छ। २०७२ सालभरी प्रर्दशनमा आएका ६८ नेपाली फिल्मबाट बिभिन्न २४ बिधाका लागी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको हो। हरीहर शर्मा,लक्ष्मीनाथ शर्मा, सुरेश अधिकारी, प्रकाश सुवेदी शान्तिप्रियको निर्णायक कमिटीले मनोनयन सूची तयार पारेका हुन्। Find More …

सम्झनामा अम्बर गुरुङ

बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै उहासंग काम गर्नु भयका विभिन्न व्यक्तित्वहरुले कसरि सम्झिनु हुन्छ त उहालाई?

यादव खरेल

yadab kharalमेरो अम्बर दाईसंग २०२८ मा पहिलो पटक भेट भएको थियो। त्यति लामो सहकार्य त होईन् तै पनि हामी पछि सम्म पनि सम्पर्कमै थियौ। जब मनको बाध फिल्मको लागी संगीत भर्ने काम गर्नुभयो तब बाट हाम्रो सम्बन्ध नजिक भएको थियो।नारायण  गोपालले गाउनु भएको एउटा गीत यति धेरै माया नदेऊ Find More …

अम्बर अमर रहुन

13418819_1026896717390119_3838219052571940183_nलामो समय देखी बिरामी अबस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै बिहानै देखी अस्पतालमा कलाकर्मी, आफन्त एवम् शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो।बिहानै संञ्चारमाध्यमहरुले मृत्युको खबर प्रवाह गरेसंगै अस्पताल वरपरका शुभचिन्तकको उपस्थिती बाक्लिएको थियो। अचानक ब्लड प्रेसर घटेर ढलेसंगै अघिल्लो सोमवार अस्पताल भर्ना गराईएको गुरुबलाई स्वाश प्रश्वास, अन्ननलीको रक्तश्राव ­ युजिआई बिल्डब) र पार्किन्सोनिज्मनै मृत्युको कारण बनेको थियो। Find More …

मेरो केही अपेक्षा छैन : योगेश वैद्य

प्राज्ञ गीतकार उन्नती बोहोरा शीलाको ११ औं गीति एल्वम यो लामो जीवनमा लाकार्पण संगै बरिष्ठ गायक योगेश बैद्यलाई शनिवार राजधानिमा एक कार्यक्रमबिच सम्मान गरिएको छ।८ ओटा गीत समावेश उक्त एल्वमका सबै गीतमा संगीत शम्भूजीत बास्कोटा र स्वर योगेश वैद्यको रहेको छ। नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शरुभक्तको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा सपना भुलाई सारा गायक योगेश वैद्यलाई नेपाली गीतसंगीतको जगतमा पुर्एको अतुलनिय योगदानको कदर गर्दै सम्मानित गरिएको छ।गायक वैद्यलाई महिला गीतकार संघ र ग्रिन सिटी हस्पिटलद्धारा ताम्रपत्रको साथमा क्रमश नगद ५०/५० हजारबाट सम्मान गरिएको हो। Find More …