युवराज गुरुङको १२औं एल्बम “झुम मस्ती”

गायक युवराज गुरुङको १२ औं गीतिसंग्रहको रुपमा झुम मस्ती बजारमा आएको छ। १६ बर्ष लामो मिहिनेतलाई एल्बममा उतारेका गुरुङले झुम मस्ती भित्र ६ ओटा फरक फरक स्वादका गीतहरु पस्केका छन्। म्यूजिक नेपालको लगानी र बजार ब्यबस्थापनामा तयार भएको एल्बमको एक राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत रातो रङको झण्डाको म्यूजिक भिडियो समेत तयार पारीएको छ। केहि समय अधिनै तयार म्यूजिक भिडियोमा नायिका करिष्मा मानन्धरको अभिनय समेत रहेको छ। रक पप फ्यूजनमा Find More …

गीत र दीप श्रेष्ठ

बिहीवार दिउसो गायक दीप श्रेष्ठको अनामनगर स्थित घरमा पुग्दा उनी वरपरी बाद्यवादकले घेरिएर आजको एकल साझको लागी साधनारत थिए।साधना गर्नु दैनिकै भईसकेको बताउने श्रेष्ठले आज साझ प्रज्ञा भवनमा सामाजिक कार्यको लागी धित मरुनञ्जेल गीत गाउने तयारीमा जुटेका छन्। लामो समय पश्चात देश भित्रको एकल साँझमा देखा पर्न लागेका श्रेष्ठलाई धनकुटेली चेलीवेटी र दाजुभाईको समुहले एकल साझमा उर्तान लागेका हुन्। Find More …

डाक्टर बने नायक रेश, पुस्तकपनि लेख्न भ्याए

नेपाली एक्टर रेश मरठ्ठाले बाल्टिमोर अमेरीका पुगेर आफुले तयार पारेको पुस्तक बिमोचन गरेका छन्। प्रोफेसर डक्टरहरुको समुह डा. सेल्भीन कुमन, डा. कार्लोन प्रवा, डा. उनी शिवरमान र तामील एक्टर ऱ्याकले एकसाथ रेशको पुस्तक ट्रिप टु भेगस बिमोचन गरेका हुन्। पुस्तक बिमोचन कार्यक्रममा बोल्दै रेशले लामो समयदेखीको सपना साकार भएको बताए। पुस्तकले  एसीयन अमेरीकनको अबस्था र उनीहरुको मुद्धालाई उठाउने जनाए। ‘पुस्तकभित्र मित्रता Find More …

सेनाको फिल्म प्रतियोगीतमा पहरेदार उत्कृष्ट

देशको सेवागर्न सेनामा प्रवेश गर्न र बाहिरबाट पनि सेनालाई सहयोग गर्न सकिने सन्देश बोकेको लघुचलचित्र राष्ट्रको पहरेदार सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता २०७२ मा प्रथम भएको छ। देवेन्द्र पाण्डेको निमार्णमा बनेको यस लघुचलचित्रले प्रथम हुदै नगद १ लाख ५० हजार प्राप्त गर्न सफल भएको छ। राजधानिको आर्मी अफिर्सस क्लबमा सोमबार प्रधानसेनापनि राजेन्द्र क्षेत्रीको प्रमुख  थित्यतमा सम्पन्न कार्यक्रममा लघुचलचित्र प्रतियोगितमा समाबेश चलचित्रहरुलाई Find More …