बरिष्ठ गायक एवम् भजनशिरोमणी भक्क्तराज आचार्यको सोमवार काठमाडौंमा एक कार्यक्रमको बिच सम्मान गरिएको छ। गायक प्रेम सेनको डेब्यू एल्बम प्रेमकथाको बिमोचन समारोहमा आचार्यलाई सम्मान गरिएको हो। श्रीमती र दुई छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यसंगै उपस्थित भएका भक्क्तराज आचार्यलाई गायक सेनले दोसल्ला,सम्मानपत्र र नगद २५ हजार Find More …
नेपाली संगीतिक आकासमा एउटै गीतबाट चम्कने तारा बनेका गायक हुन अजर जंगम। पिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। रगत रगतमा संगीत बगेको अजरले सानोमा भने खेलकुदलाई सपना बोकेका थिए।भर्खरै मात्र हिट्स एफएम म्यूजिक अवार्डमा चारवटा म्यूजिक अवार्ड
समाचारमुलक टेलिभिजन एभिन्यूजले एभिन्यूज पिक्चर्स मार्फत फिल्म निमार्णमा उत्रने भएको छ। आईतवार दरवारमार्ग स्थित होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गर्दै ५ फिल्म निमार्ण गर्ने घोषणा गरेको छ। एभिन्यूज पिक्चर्सले अर्को फिल्म निमार्ण कम्पनी अनन्या पिक्चर्ससंगको सहकार्यमा फिल्म निमार्ण गर्ने भएको हो। कार्यक्रममा बोल्दै एभिन्यूजका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली फिल्मको भविष्य मौलिक र समानान्तर फिल्म निमार्णमा टिक्नेकारणले गर्दानै आफुहरु फिल्म निमार्णमा होमिएको 