“किन मायामा यति धेरै चोट हुन्छ” , “यो जुनिमा तिम्रो हुन सकिन , मलाई माफ गरिदेउ” , “तिम्रै लागि आज म धेरै रोए” “अब नाटक बन्द गर” जस्ता गीतहरु भयका २ ओटा (love area & Rahasya ) एल्बमबाट २०६१ देखि २०६४ सम्म विभिन्न अवार्डमा नोमिनेसनमा पारेर केहि अवार्ड्स पनि जित्न सफल भएका गायक उदेश श्रेष्ठ, एक हाइ रेन्जका गित गाउने गायकका रुपमा चिनियका हुन| उनको जीवनमा धेरै variation आयको Find More …
२०६० सालमा सार्बजनिक भयको “मोड” एल्बमका साथ नेपाली संगीतमा आयका गायक भरत सिटौलाका “अचानक आज तिमि” ,”माया लाउन त” अनि दोस्रो एल्बम “म अनि तिमि”बाट “कहिले आगो कहिले पानी” , “ओ रिया” लगायतका गित गर्दै हिट हुन थाले पछि उनको मनमा रहेको संगीत रगतमा बग्न थाल्यो| उनि यसरि संगीतमा डुब्न थालेकी तेहाबाट