माफी चाहन्छु english title नेपाली लेख भयकोमा, खासमा piracy को नेपाली नामकरण तेती सुनिदैन तेसैले चलन चल्तीको भाषा प्रयोग गरे| स्कुल पढदा हलमा टिकट हेर्ने दाइलाई भनेर भित्र गैन्थ्यो अनि बस्ने सिट नहुदा सिडीमै बसेर हेरिन्थ्यो सायद त्यो पनि piracy थियो होला पैसा नतिरी हेरेको| तेही समयमै ठाउँ ठाउमा ठुलो टि भी मा मान्छे संग पैसा उठायर फिल्म देखाउथे ठाउँ ठाउँमा सायद त्यो पनि अर्को piracy होला| पछि क्याम्पस पढ्ने बेलामा नेपाली गित खुबै सुन्न मन लाग्थ्यो अनि बजारमा सी डी त थियन क्यासेट किन्न जादा पसले संग एउटा मात्र हुन्थ्यो अनि भन्थ्यो “क्यासेट त मा संग एउटा मात्र छ किन्ने नै भए हप्ता दस दिन कुर्नु पर्छ हैन गित नै सुन्ने त हो नि भने मा डबिंग गर्दिन्छु एउटा गीतको ३ रुपियामा Find More …
Author: madhu nepal
राजेश पायल राईको शाननै बेग्लै
नेपाली सांगीतिक फाँटमा सबै भन्दा धेरै उपनाम पाउने गायक राजेश पायल राईलाइ कहिले राई इज किङ्ग त कहिले मेगा स्टार, कहिले नायक त कहिले स्टाइलिश सिङ्गर भनिन्छ | संसारमा नेपालीहरु भएका प्राय सबै ठाउँ र देशमा आफ्नो जोडदार सांगीतिक प्रस्तुति दियिसकेका यी गायक जहाँ जान्छन तहल्कै मच्चाउछन| उनले गर्ने प्राय कामहरुले पनि नया नया रेकर्ड बनाउछन चाहे त्यो अन्य भाषामा गित गाउदा होस् या एकै दिनमा सबै भन्दा धेरै गित रेकोर्ड गर्ने होस् या एकै दिनमा धेरै प्रकारका एल्बम सार्बजनिक गर्ने कुरा होस् उनि प्राय सबैकुरामा Find More …
मायालाई तराजुमा जोखे गीतकार आनन्द अधिकारीले भिडियो हेर्नुस
माया प्रेम एब्स्ट्रयाक हुन् जसलाई देख्न, छुन तथा तौलन सकिदैन तेसैले आफ्नो मान्छेले कति माया गर्छौ भनेर सोध्धा ठ्याक्कै quantified उत्तर दिन सकिदैन| यस्तो मायालाइ तराजुमा तौलिने प्रयास गरेका छन् गीतकार आनन्द अधिकारीले, दुनियाको माया एकातर्फ गित मार्फत जसलाई संगीतबद्ध गरेका छन् संगीतकार आनन्द राईले भने गायक छन् बिस्व नेपालीले|
गीतकार आनन्द अधिकारी एक अध्यनशील तथा अध्यात्मिक व्यक्तित्व हुनुहुन्छ| उहाको लेखाई Find More …
आफ्नो नजिकको शत्रु अनि मित्र को हो त ?
माया
मानबिय स्वभाब नै हो | माया पिरतीले संसार छोयको छ| तेसैले अधिकांस गित यसकै ओरि परि रहेर बन्ने गर्छन तर एदा कदी अलिक फरक गित बन्छन जसको नमुना यसलाई मान्न सकिन्छ| गायक सनुप पौडेलको स्वरमा आयको यो गीतको सिर्शक रहेको छ पर्तिस्पर्धा.. a struggle Find More …