प्रश्नाले फेरी आवाज दियिन (पढ़नुस, हेर्नुस अनि सुन्नुस)

prashnaaaaआवाज देउ भन्ने गीतको आवाजबाट नेपाली सांगीतिक संसारमा छायाकी गायिका प्राश्ना शाक्य करिब ६  वर्ष पछि चौथो एल्बम  प्राश्नाका  साथमा आयकि छिन् | नेपाल प्रज्ञा प्रतिस्ठान भवनमा एक समारोहको बिच उक्त एल्बम सार्बजनिक गरिएको थियो । राजेश घतानीले कार्यक्रम संचालन गरेका थिय |उक्त कार्यक्रममा दिप श्रेष्ठ , संगीतकार राजु सिंह, नरेश भट्टराई , सचिन सिंह ,अनिल स्थापित, जुना प्रसाईं, सत्य-स्वरुप,सुनिल मास्के,किरण कंडेल ,बिनय केटु, Find More …

कलाकारलाई card होइन car को व्यवस्था हुनुपर्छ

artistकलाकारले आफ्नो परिचय आफै बनाउछन, आफुलाई आफ्नै कलाले चिनाउछन, कसैले card दियर चिनाउनु पर्दैन| कलाकार देशका गहना हुन, उनीहरु समाजका ऐना पनि हुन् | गहना आफैमा गहन छ, गहना त्यो हो जसले आकर्षक बनाउछ, अझ सुन्दरता थप्दछ| कला छेत्रमा लाग्दैमा सबैलाई कलाकार भन्न मिल्दैन, बैस र पैसाको भरमा screen मा देखिने जातिलाई कलाकार मान्न सकिदैन| तेसैले कलाकार आफैमा सम्मानित हुन्छन, बिशिस्ट हुन्छन, सबैले हेरेर मात्र होइन बोलि सुनेर पनि चिन्ने हुन्छन| तिमीले दिने card निर शाह, करिश्मा मानन्धर, राजेश हमाल, रेखा थापा, मदन कृष्ण, हरि बंश जस्ता कलाकारलाई के काम ? न उनीहरुले फोटो खिचेर फेसबुकमा हाल्छन न आफुसंग बोकेरै हिड्न Find More …

Happy New Year 2073 B S

Out of thousands of artist in the Nepali glam field, we have collected 82 of their fb status, post and links just to bring them together. Though they are in same field but some of them may not know each other, we intend to make them known as well. We tried to collect more but unfortunately many have not posted and we coundnt reach to many as well. our mailing address surparda@gmail.com always waits for good articles, information to be published.

Nikhita says “hey Kanchha” to Arjan

nikhitaPopular award wining singer Nikhita Thapa has come up with her latest duet song with Arjan Pandey. Nikhita is becoming a well known name in classical, modern singing field in Nepal but Arjan may not be that much popular but has been in music since long time as he used to be part of cultural programs  in his school. Last year released a song with Kiran Kandel. He is clan of  the Legends Find More …