संगीतमा तल्लिन सन्जिब कुमार पौडेल नवलपराशी देखि राजधानी सम्म संगीतलाई संग संगै लियर अगि बढिरहेका छन्| हुन त उनि पेशाले शिक्षक हुन् तर गित संगीत जीवनको अभिन्न अंग बनिसकेको छ| एक पछि अर्को गित एल्बम निकाल्दै अगि बढ्नेक्रममा उनि लागिपरेका छन्, आगामी तेस्रो एल्बम “अस्तित्व”को तयारीमा| उक्त एल्बम मा नारायण कंडेलका शब्द अनि सन्जिब र रेखा पौडेलको संगीत रहने छ| Find More …
Author: madhu nepal
“मुस्कुराउँदै आयौ तिमी” गाउदै सन्जिब कुमार र रजीना
सांगीतिक परिवारमा जन्मियका गायक सन्जिब कुमार पौडेल सानै देखि संगीत सिक्दै अगि बढिरहेका छन्| संगीतकर्मी स्वर्गीय पिता बाट प्रारम्भिक संगीत सिकेका सन्जिब अहिले संगीतकार बहिनि रेखा संग गित गायर सांगीतिक यात्रा निरन्तर गरिरहेका छन्| केहि वर्षा अगि अठोट एल्बम सार्बजनिक गरेका संजिबले सोहि एल्बमको “मुस्कुराउदै आयौ तिमि” बोलको गितको भिडियो अहिले सार्बजनिक गरेका छन्| डा. कृष्ण हरि बरालका रोमान्टिक शब्दमा सुरिलो संगीत भरेकी छिन् संगीतकार रेखा पौडेलले| आधुनिक तथा गजल संगीतमा सर्बाधिक रुचाइयका संगीत संयोजक मध्ये एक किरण कंडेलको संगीत संयोजन रहेको छ| Find More …
अनुष्का र युवराजको “मनको दाग” हेर्नुहोस
मायाको संसार नामक गीति एल्बम संगै नेपाली गीत संगीत जगतमा देखा परेकी अनुष्का पाठक, गीत संगीतमै सक्रिय रहदै आयकि छिन्| प्राय सबै गायक गायिकाको मनमा यस्तो गित गाउन पाय या यस्तो गित बनाउन पाय हुन्थ्यो भन्ने इछ्या हुन्छ तर कतिले लेख्न जान्दैनन् त कतिले संगीत भर्न| तर गायक युबराज अनि गायिका अनुष्काले भने आफ्नो मनको कुरा पुरा गरेका छन् यो नया गित “मनको दाग” मार्फत| अनुष्काले मनमा आयको कुरा शब्दमा पोखेकी छिन् भने युवराजले संगितभरेका छन् अनि युगल गायनमा तयार भयको छ “मनको दाग”| उक्त गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन।जुन गित आधुनिक गीतका परखिका लागि अनुपम उपहार बन्नेछ| Find More …
सहि समयमा सहि काम गरौ भन्ने संदेश, शिव परियारको “अल्लारे मै हो”मा
भनिन्छ सहि काम सहि समयमा गरियो भने सहि गन्तब्यमा पुगिन्छ| मौका आउछ तर पर्खिदैन| तेस्तै मान्छेको जन्मे पछि समय अनुसार सुहाउदा कार्यहरु हुने गर्छन| निश्चित समय पछि अध्यन सुरु, कर्मकंड, सारीरिक परिवर्तन लगायतका कुरा| भन्ने अनि मान्ने गरिन्छ माया पिरती बेलै मा लगायको राम्रो तर फलफुल अलि पाकिसके पछि खायको राम्रो| यस्तै गहकिलो संदेश रहेको रमाइलो गित “अल्लारे मै हो” भिडियो सहित सार्बजनिक भयको छ| गीतकार राजु थापा मगरको सब्दमा गायक तथा संगीतकार शिब परियारले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीतलाई भिडियो सहित सार्बजनिक गरेका हुन्| Find More …