माया भन्ने चिज एस्तो छ कि यस्लाई जसरि, जुन ढंगबाट या कुनै कोणबाट पनि अर्थाउन सकिन्छ| मानिसले आफ्नो सोचाई अनि भोगाइ अनुसार यसलाई अर्थाउन सक्छन| यसरी मायालाई गीतकार सिता सिटौला ‘श्रेष्ठ’ले पनि फरक ढंगले ब्याख्या गर्ने कोसिस गरेकी छिन ‘अधरमा माया’ बोलको नयाँ गीत मार्फत| गीतले भन्छ आधारमा माया, बोलीमा माया, हेराईमा हुन्छ माया,जति सुकै लुकाए पनि, बोली दिन्छ आँफै माया यसरी जता ततै माया देखिन्छ, जब कोहि मन पर्छ या भनौ कसैसंग माया बस्छ उसको बैगुन भेटिदैन | येस्तै माया नै माया ले भरि पूर्ण सब्दद्वारा मायालाई अझ फराकिलो पार्ने कोसिस गीतकारको रहेको छ भने यिनै शब्दमा वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानले Find More …
Author: madhu nepal
ऋतु कंडेलले कसलाई बोलाउदै छिन वर वर
गत बर्ष ऋतुका फूलहरु एल्बम बजारमा ल्यायर चर्चा बटुल्नु अगिनै धेरै समय गायनमा बितायकी ऋतु कंडेल फेरी आयकि छिन नया म्युजिक भिडियो सहित| “बतास” बोलको उक्त गीतमा गायक तथा संगीतकार कमल खत्रीको सब्द अनि संगीत रहेको छ| विभिन्न उदाहरण दियर आफ्नो मायालुलाई नजिक आउन अनुरोध गरियको भावना यो गीतमा पाउन सकिन्छ| आर एन बि स्वादको उक्त गितमा सैलेन्द्र प्रधानको संगीतसंयोजन रहेको छ| Find More …
शान्तिमको सांगीतिक अत्तर “बल्झी बल्झी” मार्फत फैलिदै (भिडियो सहित)
संगीतको नशा धेरैमा हुन्छ अनि मात्रा पनि धेरै किसिमको हुन्छ| कसैले संगीतलाई सोखको रुपमा लिन्छन त कसैले जीवन अर्पण नै गर्छन| विभिन्न खाले असहज परिस्थिमिमा पनि संगीतलाई अंगालेका अनि एल्बमको लागी जागिर छोडेर अगि बढिरहेका संगीतकर्मीको नाम हो “शान्तिम कोइराला”| २०६९ सालमा जब ६ ओटा गित समाबेश भयको “अत्तर” एल्बम आयो र उक्त एल्बमको पहिलो गित “बोलि चाली बारे हुन्छ” गुञ्जिन थाल्यो अनि चर्चा हुन थाल्यो उनको गायकीको| Find More …
Watch new movie “Prem Geet”
New Nepali movie “prem geet” is A Asusen Film Production. Sudarshan Thapa has written the story and directed the movie. This movie is produced by Satosh Sen. Pooja Sharma, Pradeep Khadka, Saroj Khanal, Rupa Rana, Laxmi Giri, Norbu Tsering, Rajaram Poudel are on the major roles in the movie.