फिरोजको “जिन्दगि असल छ”

नेपाली गित संगीतमा आफ्नो गहिरो छाप पारिसकेका गायक, संगीतकार तथा गीतकार फिरोज स्याङ्ग्देन, लोक, पप, रक गीतका धरोहर मानिन्छन| गित संगीतमै समर्पित फिरोजले आज न्यु योर्कको याक रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरेर आफ्नो दोस्रो एकल एल्बम “जिन्दगि असल छ” सार्बजनिक गरेका छन्| अमेरिकामा रहेर पनि संगीतलाइनै आफ्नो पेशा बनाई रहेका फिरोजले उक्त कार्यक्रममा एल्बममा रहेका गित प्रतेक्ष्य गायर सुनायका थिय| उनलाई गाउनलाई संगीतमा साथ् दियका थिय प्रज्वल बज्राचार्य अनि राजेन्द्र कर्णले |   Find More …

अभिव्यक्त नभयका भाव समेटियको “मनोभाव”

अमेरिकाको कोलोराडोमा बस्दै आयका कबि, गीतकार तथा गजलकार भुपेन्द्र महतले नेपाली गित संगीतमा निरन्तरता दिइरहेका छन्| दिपेश किशोर भट्टराईले संगीत गरेर गायको गित भगवान मर्योबाट आफ्नो परिचय बडी फैलायका भूपेन्द्रले पछि फेरी जिन्दगि यो हिसाब माग्छबाट आफ्नो चर्चा सेलाउन दियनन| अहिले फेरी चर्चा चुलाउदैछन अर्को एल्बम मनोभावबाट| यो एल्बममा ८ ओटा गित गजल रहेका छन् जसमध्य ४ ओटा नया हुन् भने ४ ओटा पुरानै चर्चित गीतहरु हुन्| Find More …

रुपेश र सोनम को साथ सधै भरि रहला त ?

ruesh sonamनेपाली सांगीतिक फाँटमा नया नया संगीतकर्मीको आगमन भैरहेको छ| कोहि रहरले त कोहि धेरै मिहिनेत गरेर आइनै रहेका छन| यसरि आउनेमा रुपेश डंगोल र सोनम महर्जन पनि हुन्| रुपेश को आफ्नै सब्द, संगीतमा रहेको गित “मैले तिमीलाई चाहेको” मा सोनम महर्जनको पनि स्वर रहेको छ| रोमान्टिक सब्द रहेको गीतले Find More …

गीति भिडियोमा देखिय राष्ट्रकबि माधब घिमिरे देखि संस्कृतिविद सत्यमोहन जोशी

सरकारी कार्यालयहरुमा बढदो भ्रस्ट्राचार, कमिसन लगायतको विकृतिलाई समेटेर सन्देश मुलक बाचा गर्छु कमिसन , घुस खान्न मा भन्ने खालको संदेश मुलक गित बनेको छ| आफै सरकारी कर्मचारी रहेका गीतकार डा. भिष्म कुमार भुषालको सब्द अनि अभिनय रहेको उक्त गीतमा शिशिर योगीको स्वर र संगीत Find More …