एक कुसल गायक तथा संगीतकारका रुपमा चिनियका धर्मेन्द्र सेवान, नेपाल तारा नामक गायन प्रतिस्प्रदाबाट नेपाली सांगीतिक फाँटमा अगिबडेको देखिन्छ| यद्यपि उनि सांगीतिक परिवारमा हुर्के बढे तेसैले संगीत उनको रगतमै थियो भन्दा फरक नपर्ला| पप, रक, लोक तथा आधुनिक गित उनको स्वरमा सुन्न पाइन्छ| केहि चलचित्रमा स्वर दियिसकेका छन् भने हिन्दि भाषामा पनि गित गाइसकेका छन्|
संगीतमै समर्पित धर्मेन्द्र सेवन नियमित रुपमा केहि रेस्टुरेन्टमा गाउने गर्छन| उनको संगीतमा नया पाइला सुरु भयको छ, चलचित्रका संगीतकारका रुपमा| केशभ खड्काद्वारा निर्मंधीन चलचित्र “सफर”मा धर्मेंद्रले आफ्नै संगीतमा गित गायक छन्| अर्जुन सुबेदीको सब्दरचना रहेको उक्त गीतको बोल रहेको छ “म हेर्दै छु “| अहिले अडियो मात्र सार्बजनिक गरियको यो गीतको तारिफ पाउन थालिसकेका छन् गायक तथा संगीतकार धर्मेन्द्र सेवनले| यो चलचित्र सफरमा धर्मेन्द्रका अलावा उज्ज्वल मेघी गुरुङ तथा स्वरुप राज आचार्यको पनि संगीत रहने छ| धर्मेंद्रको यो चलचित्र संगीतकारको धावन (यात्रा ) निरन्तर शिखर चढ्दै जाओस हाम्रो शुभकामना|
https://youtu.be/llycoUz5reU?t=1