सहिमाको सनसनी पूर्ण गित

sahimaaगायिका सहिम श्रेष्ठ बुटवलबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेकी हुन्| गायन प्रतिस्प्रधामा भाग लिय पछि हौसियकी सहिमाको चर्चा “हेरेको हेरेइ हुन्छु होला” भन्ने गीतले आकासियको हो| तेस पछि उनको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले तीजको गित कहिले आधुनिक, कहिले चलचित्र त कहिले रोमान्टिक पप नया नया गित दिने क्रम जारी छ| देश बिदेशका कार्यक्रममा पनि उत्तिकै ब्यस्त रहने सहिमाले आफ्नो एल्बम मस्तीबाट मस्तिले भरिपूर्ण गित “त्यो आकाशमा” Find More …

निमाले नचाय, अमेरिकाको पोर्टल्यांडमा

nimaaaगायक निमा रुम्बा केहि महिना देखि अमेरिका र जापानका विभिन्न सांगीतिक कार्यक्रमहरुमा ब्यस्त छन्| मे २१ तारिखका दिन सानो नेपाल नामक संस्थाको प्रस्तुति रहेको “म्युजिकल नाइट विथ निमा रुम्बा”, ओरेगन राज्यको पोर्टल्यांडमा सम्पन्न भयको छ| करिब ७ बजे सुरु भयको कार्यक्रममा निमालाई तेहीका केहि इस्थानिय नेपाली कलाकारले पनी Find More …

कबि किशोर घिमिरे व्यक्ति र सिर्जना

kishor pi
२ दशकको लेखन यात्रामा ५० भन्दा बडी आफ्ना सब्दजाललाइ संगीतबद्ध गराई विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड गरयिसकेका श्रस्टा कबि तथा गीतकारको नाम हो किशोर घिमिरे| उहाले हालसालै गायक अनिल सिंहको एकल संगीत  र स्वर अनि आफ्नो एकल सब्द रचनामा  “बहुमुल्य मधुर सम्झना”, एल्बम तयार पर्नु भयको छ साथै  केहि समय अघि एउटा कबिता संग्रह  “एक हरफ जिन्दगी” पनि Find More …

बताससंग के सोध्दै छिन् ? सुनिता कार्की

sunita karkiकरिब ५ बर्ष अगाडी love with me नामक गीति संग्रह लियर आयकि गायिका सुनिता कार्की फेरी अर्को एल्बम ए बतासबाट शिर्ष गित भिडियो सहित सार्बजनिक गरेकी छिन् | अधिकांश समय म्युजिक र मिडियामा बिताउने सुनिताको यो नया गित ए बतास Find More …